Events

सामुदायिक वन दिवसका अवसरमा समृद्ध नेपाल, सुखी नेपालिको लक्ष्य प्राप्तिमा सामुदायिक वनको योगदान का बारेमा कार्यपत्र प्रस्तुती

सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ले आयोजना गरेको समृद्ध नेपाल, सुखी नेपालिको लक्ष्य प्राप्तिमा सामुदायिक वनको योगदान का बारेमा कार्यपत्र प्रस्तुती सहित विशेष कार्यक्रम प्रमुख अथिति नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पि शर्मा ओलिको विशेष सम्बोधन सहित हिजो काठमाडौ मा सम्पन्न भएको छ !


More from Green Foundation Nepal